मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इक्वेडरको सुखद सुरुवात

gorkhapatraonline.com · Sun Nov 20 18:20:23 GMT 2022

काठमाडौं, मंसिर ४ गते । इक्वेडरले फिफा विश्वकप फटबलमा सुखद सुरुवात गरेको छ । कतारको अल बायट स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २-० गोलले हरायो ।

इक्वेडरको जितमा दुवै गोल कप्तान इनर भ्यालेन्सियाले गर्नुभयो । इक्वेडरले पहिलो हाफमै दुई गोल गरेको हो । भ्यालेन्सियाले १६औं मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोल्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)