मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आगामी २२ गतेदेखि आईपीओ निष्काशन गर्दै अप्पर सोलु हाइड्रो

lokaantar.com · Tue Apr 26 00:17:15 GMT 2022

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले वैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)