मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

barnanmedia.com · Wed Jul 23 22:51:11 GMT 2025

अग्ला–अग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित लुम्बुक झरना पर्यटकको पर्खाइमा छ ।

यहाँको यो झरना समुन्द्री सतहको करिब चार हजार ५०० मिटर अग्लो विशाल चट्टानको पहाडसँगै जोडिएको सानो गल्छीबाट बग्ने गरेको छ । हिउँदयामको पुस, माघ र फागुनमा पूरै झरनाको पानी बरफ बनेर सिङ्गो पहाड नै सेताम्मे हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)