नेपालले आज कुवेतसँग खेल्दै
hamrokhelkud.com · Sat Feb 25 00:50:31 GMT 2023
शनिबार, फागुन १३, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मलेक क्रिकेट ग्रउन्डमा सुरुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)