बिहानै चिया पिउनुका ५ खतरनाक हानि
kalakarmi.com · Tue May 03 00:46:33 GMT 2022
काठमाडौं– हामी बिहान उठ्ने बित्तिकै आफुलाई फ्रेस बनाउनका लागि चिया पिउँछौं , जसलाई सामान्य भाषामा बेड टि भनिन्छ ।
दिनको शुरुवात चियाबाट गर्ने नेपालमा धेरै नै पुरानो चलन हो । प्रायः मानिसको बेड टि खाने बानि गहिरो बनिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)