मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमबीबीएसमा नाम निकालेका ओमप्रकाशलाई युवा अभियानद्वारा आर्थिक सहयोग

ekantipur.com · Sun Jan 04 17:54:37 GMT 2026

राजविराज — सप्तरीको बोदे बरसाइन नगरपालिका–१० खडकपुरका ओमप्रकाश दासलाई जागरुक युवा अभियानले आर्थिक सहयोग गरेको छ ।

एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका दासलाई होस्टेललगायत खर्च अभाव भइरहँदा अभियानमा आबद्ध युवाहरूले उनको घरमै पुगेर २१ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)