नेपालको उत्कृष्ट प्रदर्शनमा घरेलु मैदानमै हार्यो जर्सी
himalpress.com · Tue Jul 14 00:22:24 GMT 2026
काठमाडौँ – नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा जित हासिल गरेको छ ।
सोमबार राति ग्रानिभलमा सम्पन्न खेलमा नेपालले जर्सीमाथि ८१ रनको जित हासिल गरेको हो । ब्याटिङमा कुशल भुर्तेलले शतक बनाए भने बलिङमा हेमन्त धामीले ४ अनि आरिफ शेखले ३ विकेट लिँदै जर्सीलाई धराशायी बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)