मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शहीद दिवसमा शहीदको योगदान’bout चित्रकला

rajdhanidaily.com · Tue Jan 30 23:21:47 GMT 2024

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘राष्ट्र निर्माणमा शहीदको बलिदान’ विषयको चित्रकला कार्यशाला गरिएको छ । ‘शहीद दिवस २०८०’ को सन्दर्भ पारेर यो कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी गराए ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको अध्यक्षतामा आयोजित सो कार्यशालाको पूर्वकुलपति केके कर्माचार्यले उद्घाटन गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)