बिरामीलाई रगत निःशुल्क दिन बागमती प्रदेश सरकारको सहयोग
newsofnepal.com · Tue Mar 28 16:56:13 GMT 2023
काठमाडौँ।
काभ्रेपलाञ्चोक जिल्लाका दुई अस्पतालमा उपचार गराउने बिरामीहरूका लागि निःशुल्क रगत उपलब्ध हुने भएको छ । स्वास्थ्य कार्यालय काभ्रेमा जिल्ला रक्तसञ्चार सेवा व्यवस्थापन तथा सिफारिस समितिले बागमती प्रदेश सरकारको सहयोगमा उक्त सुविधा उपलब्ध गराउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)