अध्यक्षको कार्यकक्षमा आगो दनदनी
janaaastha.com · Mon Oct 18 16:38:46 GMT 2021
सप्तरी, महादेवा गाउँपालिका ६ स्थित वडाध्यक्षको कार्यकक्षमा आगजनी भएको छ । हिजो राति भएको आगजनीमा करिब चार लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
अध्यक्षको कार्यकक्षमा भएको ६ थान सोफा, ३ थान काठको टेबल, १ थान एसी, १ थान काठको कुर्सी र कोठाभित्रका सजावटका सबै सामान जलेर नष्ट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)