ओलीको ‘पतन निश्चत’ छ, बादल फर्किन्छन् : अध्यक्ष दाहाल
khabarhub.com · Sun Feb 07 16:54:04 UTC 2021
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पापी मान्छे’को संज्ञा दिएका छन् ।
आइतबार योहो टेलिभिजनमा जीवराम भण्डारीसँग ‘सत्य संवाद’मा कुरा सँगै उनले यस्तो टिप्पणी गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)