मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उज्यालो खोज्न अँध्यारो बाटो हिँडेकी विद्या

rajdhanidaily.com · Wed Jul 23 23:03:13 GMT 2025

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संस्थागत अवरोधका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक गतिविधि तीव्र बनाउने निष्कर्षमा पुगेकी छन् ।

एमाले केन्द्रीय कमिटी बैठकले पार्टी सदस्यता नवीकरण गरिसकेकी भण्डारीको सदस्यता ‘होल्ड’मा राख्दै पार्टी राजनीतिमा रोकेलगत्तै उनले ‘राजनीतिक ब्याकअप’सहित सक्रियता बढाउने निष्कर्षमा पुगेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)