११ महिनाको औसत मुद्रास्फीति दुई दशमलव ८९ प्रतिशत
nepalnews.com · Tue Jul 14 01:07:37 GMT 2026

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तको औसत मुद्रास्फीति दुई दशमलव ८९ प्रतिशत देखिएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’अनुसार गत जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव २२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति दुई दशमलव ७२ प्रतिशत रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)