बस्ती जोगाउन तटबन्ध निर्माण
khabarhub.com · Tue Jul 14 01:15:13 GMT 2026

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)