माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र आज देखि हटाइने
ajakoartha.com · Fri Apr 12 23:57:00 UTC 2024

काठमाडौँ
- काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र आजदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार एक सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)