रसुवा काँग्रेसमा क्रियाशील सदस्यता विवाद फेरि बल्झियो, छानबिन समितिले नै विवाद बढाएको आरोप
hamrakura.com · Wed Nov 10 00:00:00 GMT 2021
काठमाडौँ। नेपाली काँग्रेसको छानबिन समितिले नै फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशील सदस्यता सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा विवाद उत्पन्न भएको छ ।
नेपाली काँग्रेसको क्रियाशील सदस्यता फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको हो । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फाराम नभरेका एक सयभन्दा बढी व्यक्तिलाई छानबिन समितिले नै सिधै क्रियाशील सदस्यता दिएको यहाँका काँग्रेस कार्यकर्ताले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)