शाखा अधिकृतका सबै विज्ञापन स्थगन : लोक सेवा आयोग
nepalkhabar.com · Mon Jan 03 23:13:21 GMT 2022
शाखा अधिकृत भर्नाका लागि खुलाइएका सबै विज्ञापन स्थगन गरिएकाे लोक सेवा आयोगले जनाएकाे छ।
आयोगले सोमबार सूचना जारी गरी गत मंसिर २९ गते प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचना र न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र सङ्घीय संसद् सेवाका खुला तथा समावेशी समूहका सबै विज्ञापन अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)