विश्वकप छनोट : काजकस्तानमाथि फ्रान्सको सहज जित
nepallive.com · Sun Nov 14 00:27:00 GMT 2021
काठमाडौं – केलियन एमबाप्पे तथा करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले विश्वकप छनोटमा सहज जित हात पारेको छ। फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटअन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा फ्रान्सले काजकस्तानलाई ८–० को भारी अन्तरले पराजित गरेको हो। जितसँगै फ्रान्सले एक खेल बाँकी छँदै विश्वकपमा स्थान पक्का गरेको हो।
फ्रान्सको जितम एमबाप्पे चार गोल तथा बेन्जिमाको दुई गोल गरेका थिए। खेलमा एड्रिएन राविओट र एन्टोइन ग्रिजमनले पनि समान एक÷एक गोल थपे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)