राजस्व कम उठेपछि व्यापारीका पुराना फाइल पल्टाउँदै सरकार
nepalkhabar.com · Tue May 16 16:10:05 GMT 2023
कर निर्धारण गरी असुलीमा ध्यान केन्द्रित
लक्ष्यभन्दा कम राजस्व संकलन भएपछि सरकारले व्यापारीका पुराना फाइल पल्टाउन थालेको छ। सरकारले पुराना बक्यौतालाई नयाँ कर निर्धारण गरेर तिर्ने सीमा प्रदान गर्न थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)