‘दिगो विकासका लागि वन्यजन्तुमैत्री संरचना आवश्यक’
ekantipur.com · Sun Jan 04 18:05:08 GMT 2026

कञ्चनपुर — संरक्षित क्षेत्रसँगै वन जंगलमा हुने विकास निर्माणका गतिविधिले वन्यजन्तु दुर्घटनामा पर्दै आएका छन् । यति मात्रै होइन, वन्यजन्तुको विचरण प्रभावित पनि हुने गरेको छ ।
कतिपय विकास निर्माणका संरचनाले संरक्षित क्षेत्र नै खण्डीकरण हुन पुगेको छ । यसले एउटा क्षेत्रको वन्यजन्तुलाई अर्को क्षेत्रको वन्यजन्तुसँगको सम्पर्क विच्छेद नै गराइरहेको पनि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)