आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
ratopati.com · Tue Jul 14 02:25:56 GMT 2026

काठमाडौँ । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर स्थित बर्न अस्पतालमा उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले जानकारी दिए ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)