पेट्रोल छर्केर जलेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
setopati.com · Tue Jul 14 02:27:06 GMT 2026

सर्लाहीमा आफैंमाथि पेट्रोल छर्केर आगजनी गर्दा गम्भीर घाइते भएका विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ।
मंगलबार बिहान २:४० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा रहेका मण्डलको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)