मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ऋणको बोझले बन्द हुने अवस्थामा शीत भण्डारण

lokaantar.com

कैलालीको मध्यक्षेत्र घोडाघोडीमा सञ्चालनमा रहेको तीन हजार मेट्रिक टन क्षमताको सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कोल्ड स्टोर (शीत भण्डारण गृह) । २० करोड बढी ऋणको बोझले थिचिँदा यो कोल्ड स्टोर बन्द हुने अवस्थामा पुगेको सञ्चालकले बताएका छन् । तस्बिरःरासस

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)