कानूनको विद्यार्थीको नजरबाट : रेशम चौधरी पक्राउमा के चुक्यो?
mysansar.com · Thu May 01 08:42:23 GMT 2025

वैशाख १७ गते रेशम चौधरीलाई गरिएको गिरफ्तारी एक अनधिकृत पत्रको आधारमा, बिना स्पष्ट अदालती आदेश भएको घटनाले नेपालको न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। अदालतमा विचाराधीन मुद्दामा नाम नभएका व्यक्तिलाई समेत पक्राउ गर्ने सनकपूर्ण प्रवृत्तिले राज्यका संयन्त्रमा देखिएको स्वेच्छाचारीता र ल्याङफ्याङ्गे कार्यशैली उजागर भएको छ। कानुनका विद्यार्थी प्रवीण भट्टले घटनाका स्रोत, दस्तावेज र मिडिया रिपोर्टहरूको आधारमा यो ब्लगमा त्यसको वस्तुनिष्ठ विश्लेषण गरेका छन्।
प्रवीण भट्ट-
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)