काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका बन्द (तस्वीरहरू)
shilapatra.com · Tue Jul 14 02:30:00 GMT 2026

लगातारको वर्षा र पहिरोका कारण जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकाबाट लामो दूरीका सवारीसाधन सञ्चालन रोकिएको छ ।
बसपार्क, नागढुंगा, साँगा र फर्पिङ हुँदै बाहिरिने सबै लामो दूरीका सवारीसाधनलाई अर्को सूचना जारी नभएसम्म सञ्चालन नगर्न निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)