मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

nepalviews.com · Wed Jun 10 14:54:48 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकले सूचना जारी गर्दै ग्राहकको खाताबाट कट्टी गरिएको करको विवरण आयकर ऐन, २०५८ अनुसार आन्तरिक राजस्व विभागको प्यान प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान विवरण अद्यावधिक गर्न अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय