११ महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशत, फलफूल, घ्यू र तेल महँगियो, दाल र गेडागुडी सस्तो !
arthasarokar.com · Tue Jul 14 02:38:33 GMT 2026
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तको औसत मुद्रास्फीति २.८९ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)