आत्मदाह प्रयास गरेका विवेकको मृत्यु
corporatenepal.com · Tue Jul 14 02:39:41 GMT 2026

काठमाडौँ । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे उनको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिए ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)