केपी ओलीहरुका कारणले देशको विकास २५ वर्ष पछि पर्यो : प्रदीप पौडेल
reportersnepal.com · Tue Apr 05 16:37:44 GMT 2022
काठमाडौं, २२ चैत्र । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्ष पछि परेको आरोप लगाएका छन् ।
मंगलबार शंकरदेव क्याम्पसद्वारा आयोजित अन्तर क्याम्पस ब्यबस्थापन फुट्सल प्रतियोगिता-२०७८ को समापन,पुरस्कार बितरण समारोह तथा “आर्थिक सवलीकरण-राजनैतिक शुद्धीकरण” विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले अघिल्लो निर्वाचनमा जनताले मत दिएर जिताए पनि केपी ओलिले राजनीतिक ब्यवस्थापन गर्न नसक्दा अवसर हुँदा हुँदै पनि देश विकास हुन नसकेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)