ब्याजको अन्तर एक प्रतिशत बिन्दुले कम गर्नुपर्ने
gorkhapatraonline.com · Fri Feb 23 01:09:19 GMT 2024
काठमाडौँ, फागुन ११ गते ।
अब बैङ्क तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेप र सर्वसाधारण मुद्दती निक्षेपमा दिने ब्याजको अन्तर एक प्रतिशत बिन्दुले मात्रै कम गर्नुपर्ने व्यवस्था आगामी चैतदेखि लागु हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)