मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तागठबन्धनमा नीति तथा कार्यक्रम र शक्ति बाँडफाँडकेन्द्रित छलफल सुरु

nayapatrikadaily.com · Thu Dec 29 00:47:00 GMT 2022

प्रधानमन्त्री र ओलीबीच बुधबार अढाई घन्टा विमर्श, विस्तृत छलफल गर्न सत्तासाझेदार दलको बैठक आज

सत्तागठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारसहित शक्ति बाँडफाँडको छलफलले प्रवेश पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सरकारको नीति तथा कार्यक्रम र सरकार विस्तारमा केन्द्रित रहेर बुधबार करिब अढाई घन्टा छलफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)