उपत्यकामा मापसे जाँचमा कडाइ
hamrakura.com · Thu Oct 23 00:00:00 GMT 2025
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे)विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ ।
उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रमुख कारण मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)