मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति

abhiyandaily.com

काठमाडौं (अस) । नेपाल युवा उद्यमी मञ्चको शुक्रबार १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले काठमाडौंका युवा उद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)