तनहुँमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति
dcnepal.com · Thu Oct 23 17:04:36 GMT 2025

दमौली (तनहुँ)। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विगत दुई वर्षको अवधिमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति हासिल गरेको छ। केन्द्रले दुई वर्षमा विद्युत् चुहावट नियन्त्रणमा राखेको लक्ष्यभन्दा बढी प्रगति हासिल गर्न सफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)