मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्‍वकप छनोट :  फ्रान्स र युक्रेनबीच बराबरी, नेदरल्यान्ड्स टर्कीसँग पराजित

ekantipur.com · Thu Mar 25 01:08:55 GMT 2021

पेरिस — विश्वकप विजेता फ्रान्स सन् २०२२ को विश्वकप छनोटमा बुधबार युक्रेनसँग १–१ को बराबरीमा रोकिएको छ ।

फ्रान्सले खेलको १९औं मिनेटमा एन्टोन ग्रिजमनको गोलले अग्रता लिएको थियो । तर खेलको ५७औं मिनेटमा प्रिस्नेल किपेम्बेको आत्मघाती गोलमा युक्रेनले बराबरी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)