गण्डकी प्रदेशमा खाद्यान्नको न्यूनतम समर्थन मूल्य बढी
gorkhapatraonline.com · Mon Apr 22 00:12:57 UTC 2024

काठमाडौँ, वैशाख १० गते । नेपालमा मुख्य बाली बर्खे धान, गहुँ, मकै र कोदाको मूल्य प्रदेश अनुसार फरक फरक देखिएको छ । सरकारले विभिन्न बालीको देशभरका लागि न्यूनतम समर्थन मूल्य तोके पनि प्रदेश अनुसार किसानले फरक फरक मूल्य प्राप्त गरेको एक तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले पालिकाको वडा तहसम्म गरेको तथ्याङ्क सङ्कलन अनुसार गण्डकी प्रदेशका किसानले सबैभन्दा बढी मूल्य पाएका छन् । धान, गहुँ, मकै, कोदोको मूल्यमा सबैभन्दा अगाडि गण्डकी प्रदेश रहेको तथ्याङ्कले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)