पेट्रोल छर्किएर आगजनी गरेका विवेक मण्डलको निधन
baahrakhari.com · Tue Jul 14 03:12:01 GMT 2026

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ । उपचारकै क्रममा राति १२ बजे कीर्तिपुरको बर्न अस्पतालमा उनको निधन भएको हो ।
सर्लाहीकै सांसद अमेरश कुमार सिंहले पनि मण्डलको निधनबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)