कांग्रेस सभापति देउवाले शिलान्याश गरे महिला संघको भवन
thahakhabar.com

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन्।
महिला संघले टोखा नगरपालिकास्थित धापासीमा निर्माण गर्न लागेको केन्द्रीय कार्यालय मङ्गलादेवी भवनको आज शिलान्यास गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)