मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चीनले आगामी पाँच वर्ष राष्ट्रिय सुरक्षा र उपभोगलाई बढावा दिनमा केन्द्रित गर्ने

barnanmedia.com · Thu Oct 23 17:14:00 GMT 2025

काठमाडौँ, ६ असोजः चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले आगामी पाँच वर्षमा उपभोगमा जोड दिने र राष्ट्रिय सुरक्षालाई सुदृढ गर्ने प्रतिवद्धता बिहीबार जनाएको छ ।

सोमबारदेखि सुरु भएको चार दिना बैठकहरूमा उच्च पदस्थ अधिकारीहरूले अर्को वर्ष सुरु हुने १५ औं पञ्चवर्षीय योजनाका लागि दीर्घकालीन रणनीतिहरूबारे छलफल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)