मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतको उत्तराखण्डमा घर र सडकमा चिरा परेपछि दर्जनौँ परिवार विस्थापित 

baahrakhari.com · Mon Jan 09 17:40:00 GMT 2023

नयाँ दिल्ली । भारतको उत्तराखण्डको जोशीमठ सहरका घर र सडकहरूमा अचानक चिरा देखिन थालेपछि दर्जनौँ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । एकजना जिल्ला अधिकारीले उक्त क्षेत्रलाई 'प्रकोप जोखिमयुक्त' घोषित गरिएको बताएका छन् ।

विस्तारै जमिन भासिँदै गइरहेकाले अहिलेसम्म ६०० वटा भन्दा बढी घर चर्किसकेका छन् । अधिकारीहरूले पीडित परिवारलाई सुख्खा राशन र आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)