मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको सात वटा वडामा निर्विरोध वडा कमिटी गठन

deshsanchar.com · Sat Oct 23 14:25:04 GMT 2021

सिमकोट – शनिबारबाट सुरु भएको नेकपा एमालेको तल्लो कमिटीको अधिवेशनबाट सात वटा वडामा निर्विरोध नेतृत्व चयन भएको छ।

पार्टी अध्यक्ष केपी ओलीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम भए पनि इन्टरनेटको समस्याका कारण आफ्नै किसिमले हुम्लाका वडा अधिवेशन सुरु भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)