तीन दिन निराहार व्रत बस्ने सागर ढकालको घोषणा
thahakhabar.com
डडेल्धुरा : डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिन निराहार व्रत बस्ने घोषणा गरेको छ। बिहीबार राति एक भिडियो सन्देश जारी गर्दै उनले डडेल्धुराका जनताका नाममा तीन व्रत बस्ने घोषणा गरेका हुन्।
‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन। यो तीन दिन हजुरहरूको नाममा केही नखाएर व्रत बस्छु’, उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ बोकै बस्नु भन्ने प्रण गरेको छु।’
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)