विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते
kendrabindu.com · Tue Jul 14 03:24:26 GMT 2026

धरान । सुनसरीको दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा आएको अवरोध हटाउन रातिको समयमा कार्यक्षेत्रमा खटिएको नेपाल विद्युत प्राधिकरणको टोली गाडी दुर्घटनामा परेको छ।
कोट्ठु लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिकै सोमबार राति गुडिरहेको स्कोरपिओ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक कर्मचारी घाइते भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)