आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु
nepallive.com · Tue Jul 14 03:23:04 GMT 2026

काठमाडौँ – सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ ।
असार २६ गते आत्मदाहको प्रयास गरेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति दुई बजे निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)