होर्मुजबाट आवतजावत गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने ट्रम्पको भनाइप्रति इरानले के भन्याे ?
shilapatra.com · Tue Jul 14 03:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्ने मालवाहक जहाजहरूबाट २० प्रतिशत शुल्क उठाउने घोषणा गरेपछि इरानले त्यसप्रति प्रतिक्रिया जनाएको छ ।
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले ट्रम्पको भनाइप्रति प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति सही भएको तर २० प्रतिशत शुल्क अत्यधिक भएको बताएका छन् । उनले इरानले उचित र सन्तुलित शुल्क मात्रै लिने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)