मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अस्पतालमा जोडिएको जेन–जी आन्दोलनका घाइते मुकेश र पवनको सम्बन्ध, तिहारमा संगै लगाए टिका

ukeraa.com

काठमाडौं : तिहारको टिकाको दिन दिउँसो राष्ट्रिय ट्रमा सेन्टर पुग्दा चौथो तलाको कोठा नम्बर ‘४०३’ मा ‘जेन–जी’ आन्दोलनमा घाइते भएका २२ वर्षीय मुकेश अवस्थी र २५ वर्षीय पवन शाही भेटिए।

दुवै जना अस्पतालको त्यही कोठामा भाइटिका लगाइरहेका थिए। भाइटिका लगाइदिन मुकेशकी दिदी अस्पतालमै आइपुगेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)