विश्वकपबाट बाहिरिएर फर्किएको टोलीलाई नर्वेमा भव्य स्वागत, १ लाख बढी समर्थक सडकमा (तस्वीरहरू)
shilapatra.com · Tue Jul 14 03:22:00 GMT 2026
फिफा विश्वकपको क्वार्टरफाइनलमा पराजित भएर बाहिरिएर फर्किएको नर्वे फुटबल टोलीलाई राजधानी ओस्लोमा भव्य स्वागत गरिएको छ ।
इङ्ल्यान्डसँग अतिरिक्त समयमा २–१ गोलले पराजित हुँदै नर्वेको विश्वकप यात्राबाट बाहिरिएको थियो । सेमिफाइनल पुग्ने सपना टुटे पनि टोलीको ऐतिहासिक प्रदर्शनको सम्मानमा ओस्लोका सडकमा ठूलो उत्सव मनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)