गाजामा हमासले बन्धक बनाएका थाइ नागरिकको शव स्वदेश ल्याइयो
barnanmedia.com · Thu Oct 23 17:34:00 GMT 2025

काठमाडौँ, ६ असोजः सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाइ कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन्।
इजरायल र हमासबीच भएको युद्धविरामको सम्झौताका क्रममा सोन्थाया ओक्खराश्रीको अवशेष बिहीबार साँझ तेल अभिभबाट बैङ्ककको सुवर्णभूमि विमानस्थलमा आइपुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)