मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पिकनिक गएका १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु

nepalsamaya.com · Fri Jan 19 00:10:20 GMT 2024

भारतको गुजरातमा डुंगा डुब्दा १४ जनाको मृत्यु भएको छ। पिकनिक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो। मृतकमध्ये १२ जना विद्यार्थी र दुईजना शिक्षक हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार करिब दुई दर्जन विद्यार्थी र चारजना शिक्षक पिकनिक गएका थिए। उद्धार गरिएका एकजना विद्यार्थीको उपचार भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)