एलोन मस्कद्वारा चीनको ‘जीवन्तता’को प्रशंसा
ratopati.com · Wed May 31 22:42:00 GMT 2023
बेइजिङ । विश्व प्रसिद्ध विद्युतीय कार कम्पनी टेस्लाका प्रमुख लगानीकर्ता एलोन मस्कले बुधबार चीनको ‘जीवनशक्ति र प्रतिज्ञा’ को प्रशंसा गरेका छन् । उनले चीन भ्रमणका क्रममा धेरै सरकारी अधिकारीहरूलाई भेटेका छन् र चीनमा आफ्नो व्यवसाय विस्तार गर्ने घोषणा गरेका छन् ।
विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक खर्बपति तीन वर्षपछि पहिलो पटक चीन भ्रमणमा आएका हुन् । उनले बुधबार बेइजिङमा वाणिज्यमन्त्री वाङ वेनताओलाई भेटेर ‘चीनको विकासको जीवन्तता र सम्भाव्यता’को प्रशंसा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)